पर्यटनमन्त्रीको निधनमा नेपाली मन्च युकेद्वारा दुख व्यक्त

काठमाडौं– ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका –१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना ब्यक्तिको निधनप्रति प्रवासी नेपाली मन्च युकेले दुख व्यक्त गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले एक शोक सन्देश जारी गर्दै नेपालमा समाजवाद स्थापनाको आधार तयार गर्न अहोरात्र कृयाशिल एकजना नेता तथा समकालीन … Continue reading पर्यटनमन्त्रीको निधनमा नेपाली मन्च युकेद्वारा दुख व्यक्त